मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

पक्राउ :
संखुवासभामा लागूऔषध सहित तीन जना पक्राउ

Sankhuwasabhapress 607+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

संखुवासभा । जिल्लाको धर्मदेवी नगरपालिका–४ का रामबहादुर अधिकारी लगायत ३ जना लागूऔषध सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार रामबहादुरले घरमा लागूऔषध कारोबार गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–४ केशव घिमिरे र मादी नगरपालिका–६ का देबेन्द्र थापालाई जाँच गर्ने क्रममा लागुऔषध अफिम सहित पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट १२ दशमलब ३९० ग्राम लागुऔषध अफिम फेला परेकाले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार