मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

युवा संगठन :
युवा संगठन नेपाल संखुवासभाको पाँचौ जिल्ला भेलाबाट अध्यक्षमा सन्तोष तामाङ चयन

Sankhuwasabhapress 607+ समाचार ( )
२१ माघ २०८०, आइतबार

संखुवासभा । नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल संखुवासभा जिल्ला समितिको जिल्ला भेला सम्पन्न भएको छ ।

उक्त जिल्ला भेलाले संखुवासभा जिल्ला अध्यक्षमा सन्तोष सी, उपाध्यक्षमा बुद्धि सी, सचिवमा सूर्य सी र कोषाध्यक्षमा दिया सी निर्वाचित भएका छन् । समितिमा १३ जिल्ला सदस्य रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य माइला लामा (सी) उत्तरमेची कोशी ब्यूरो इन्चार्ज देव (सी) युवा संगठन नेपालका कोषाध्यक्ष सुवास सी, धनकुटा जिल्ला इन्चार्ज पुष्प सी, केन्द्रिय प्रतिनिधि तथा पूर्वजिल्ला इन्चार्ज युवाराज सी, संखुवासभा जिल्ला इन्चार्ज बिशाल सी लगायतका नेतृत्वहरुको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । 

प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य माइला लामा (सी) ले अहिलेको संसदीय व्यवस्थाको बिरुद्ध सबै युवाहरु गोलबद्ध भई अहिलेको यो दलाल संसदीय व्यवस्था फ्याक्न जुट्नुपर्ने बताए । भेलालाई सम्बोधन गर्दै माइला (सि)ले एमसिसि र एसपिपि, अरुण तेस्रो जस्ता जनघाती संम्झौताहरुको विरुद्ध युवाहरु एकजुट भई संघर्षमा उत्रिनु पर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार