मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

जनजाति महासंघ :
कांग्रेसको आदिवासी जनजाति महासंघ खाँदबारीको नगर अध्यक्ष गुरुङ चयन

Sankhuwasabhapress 628+ समाचार ( )
३० चैत्र २०८१, आइतबार
  • विकास राई

संखुवासभा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ खाँदबारी नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

मंगलबार खाँदबारी स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित उक्त अधिबेसनले जितबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धय मनकुमार तामाङ, उर्मिला श्रेष्ठ, सचिव राजकुमार राई, सहसचिवद्धय नवीन गुरुङ, प्रकाश तामाङ र कोषाध्यक्ष विमला मगर रहेका छन् । त्यसैगरि सदस्यहरुमा इन्द्रबहादुर मगर, किरण राई, अन्जु गुरुङ राई र बालजित तामाङ चयन भएका छन् । 

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ संखुवासभाका जिल्ला अध्यक्षत बरुणकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका कार्यबहाक सभापति अनन्तकुमार गौली रहेका छन् । कार्यक्रमको बिशिष्ट अतिथीमा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य राजेन्द्र घले र कमला गुरुङ, कांग्रेसका जिल्ला सचिव टकमान घले, महाधिवेशन प्रतिनिधि उषा कार्की, निर्मला तामाङ बस्नेत, चक्र विसुन्के, कांग्रेस नेता शेरवहादुर वन, नेताहरु सल्यान नेपाली, विवेक घले, कांग्रेसका खाँदबारी नगर सभापति हेमन्त राई लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको अवसरमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेश सदस्यमा मनोनित भएका विवेक घले, यशोदा मगर, अमृता तामाङ र मनोज थायुमलाई सम्मानपत्रद्वारा संखुवासभा जिल्ला कार्यसमितिले सम्मानित गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार