मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

सब-इन्जिनियर राईको निधनमा पाँचखपन नगरपालिकाले दियो शोक बिदा

Sankhuwasabhapress 628+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकाले नगरपालिकामा कार्यरत सबइन्जिनियर हिमाल राईको असामयिक निधनप्रति गहिरो दुख ब्यक्त गर्दै नगरपालिका र मातहतका वडा कार्यालयहरुमा शोक विदा दिएका छन् । 

बिहिबार पाँचखपन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेसमान सिं राईद्वारा हस्ताक्षरित सुचना जारी गर्दै आज शुक्रबार पाँचखपन नगरपालिकाको कार्यालय र मातहतका वडाहरु सबै शोक विदा दिएका हुन् । 

सबइन्जिनियर राईको बुधबार उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो । उनको शव निजी निवास पाँचखपन स्थित घरमा ल्याइएको र आजै जातीय परम्परा अन्तिम दाँहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिक्रिया

अनुग्रह राना मगर 'पुष्प' १९ अशोज २०८०, शुक्रबार

हार्दिक श्रद्धाञ्जली

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार