मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

#सांगितिक कार्यक्रम
खाँदबारीमा ‘दिपावली म्युजिकल ईभ’ आयोजना हुने

Sankhuwasabhapress 607+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा २०८१ को तिहारको अवसरमा सांगितिक कार्यक्रम हुने भएको छ । 

तिहारको स्वागत स्वरुप लक्ष्मी पूजाको अघिल्लो दिन ‘दिपावली म्युजिकल ईभ’को आयोजना गरिएको हो । नागरिक चासो मल्टिमिडियाले आयोजना गरेको उक्त कार्यक्रममा गायक परेश राईसहित अन्य कलाकाहरुको प्रस्तुती रहनेछ । ‘मेरो भ्वाइस युनिभर्स’का फाईनलिष्ट परेश सहित उमङ लामा, अस्मी राई, सोनियल साम्पाङ, रामचन्द्र जिमी लगायतका स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

कार्तिक १४ गते साँझमा हुने कार्यक्रमको प्रमुख प्रायोजन मनकामना सप्लायर्स तुम्लिङटार आधिकारिक विक्रेता रहेको टुबोर्ग रहेको छ । जिल्लामा आयोजना हुने कार्यक्रमले मनोरञ्जनँंगै पर्यटन र आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको नागरिक चासोका अध्यक्ष संयोगान्त कुलुङले बताए । 

कार्यक्रमको सञ्चालन सवित कुलुङ र खेवाहाङ मेवाहाङले गर्ने जनाइएको छ । कार्यक्रमको मिडिया पार्टनर नागरिक चासो अनलाइन र संखुवासभा एक्सप्रेस रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार