मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

दीपक खड्का :
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

Sankhuwasabhapress 628+ समाचार ( )
४ वैशाख २०८३, बिहीबार

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालत ले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई हाल थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले ३ वैशाख १२ बजेसम्म थुनामा राख्नुको कारण ललितपुर जिल्ला अदालत र राजस्व अनुसन्धान विभागबाट पेश गर्न आदेश दिएको हो ।

खड्काकी पत्नी विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले यथास्थितिमा राख्न पनि निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा खड्का १५ चैतमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार