मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

कांग्रेसका सभापति देउवाद्वारा धार्मिक सामाजिक सद्भाव कायम राख्न अपिल

Sankhuwasabhapress 607+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ ।

उहाँले अपिल जारी गर्दै धरानमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, धार्मिक संघसंस्था तथा समुदायका व्यक्ति  एउटै ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

उहाँले धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुग्न सक्ने विषयप्रति गम्भीर चिन्ता समेत व्यक्त गर्नुभएको छ । अपिलमा उहाँले सद्भाव भड्काउने गतिविधि कसैको हितमा नहुने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार