मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

अभद्र व्यवहार गरेको आरोपमा :
आशिका तामाङ पक्राउ

Sankhuwasabhapress 628+ समाचार ( )
२ माघ २०८१, बुधवार

काठमाडौ । अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ काठमाडौंबाट पक्राउ परेकी छिन्। पशुपति क्षेत्र विकास कोषको जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाले तामाङलाई पक्राउ गरेको हो।

मंसिर २६ गते कोषको जाहेरीपछि प्रहरीले तामाङमाथि अनुसन्धानका लागि मंसिर २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाको टोलीले तामाङलाई स्वयम्भु क्षेत्रबाट आज बुधबार पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार