मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नयाँ गीत :
भोलामान गुरुङको 'तिम्रो सुन्दरतामा' सार्वजनिक

Sankhuwasabhapress 628+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

संखुवासभा । भोलामान गुरुङको सुमधुर आवाजमा सजिएको नयाँ गीत 'तिम्रो सुन्दरतामा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

मौलिक नेपाली शैली, प्रेमिल भाव र सामाजिक सन्देश बोकेको यो गीत भोलामान युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

छोटो समयमै चर्चा बटुल्न सफल भएको यस गीतले प्रेम सम्बन्धका उतारचढाव र साथमा बिताएका रमाइला क्षणहरूलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

गीतमा कृष्णकुमारी राईको शब्द र सङ्गीत लिम्बूको संगीत रहेको छ भने एरेञ्जरको रूपमा मनोज मोतेले साथ दिएका छन्। भावना रेकर्डिङ स्टुडियोमा तयार भएको गीतको छायाङ्कन क्यामेराम्यान कमानसिंह याम्फूले गरेका हुन्। गीतको निर्देशन अमर राईले गरेका हुन् । 

भोलामान गुरुङ र करुणा राईको प्रभावशाली अभिनयले गीतको भावनालाई अझ सुमधुर बनाएको छ।  भेडेटार, पबित्र धार्मिक स्थल बुद्ध बिहार वरपरका रमणीय स्थानहरूमा गरिएको छायाङ्कनले भिडियोको दृश्यात्मक पक्षलाई आकर्षक बनाएको छ। 

link : https://www.youtube.com/watch?v=HrV-mKSZNhk

प्रतिक्रिया

Bholaman Gurung ३१ असार २०८२, मङ्गलबार

धेरै धेरै धेरै धन्यवाद छ हजुरहरुलाई यो माया र सपोट को लागि

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार