मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

युवा संघ :
युवा संघ नवौ अधिबेशन सम्पन्न : सहमति नभएपछि निर्वाचनद्धारा अध्यक्ष चुनिने

Sankhuwasabhapress 628+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

संखुवासभा । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको नवौ अधिबेशन सम्पन्न भएको छ ।

बिहिबार सदरमुकाम खाँदबारीमा युवा संघको नवौं जिल्ला अधिबेसन सम्पन्न भएको हो । युवा संघका संखुवासभा जिल्ला अध्यक्ष ध्रुब खड्का (डीवान)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबे रहेका थिए । भने विशिष्ट अतिथी नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेत र नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम रहेका थिए ।

त्यसैगरि कार्यक्रममा युवा संघका कोशी प्रदेश अध्यक्ष अरुण गुरुङ समेत उपस्थिती रहेको थियो । कार्यक्रममा नेकपा एमालेका थुप्रै नेताहरुको उपस्थिती रहेको थियो ।

आइतबार युवा संघले तुम्लिङटारदेखि खाँदबारीसम्म बाईक -याली तथा बजार परिक्रममा गर्दै कार्यक्रम स्थल खाँदबारी नगरपालिकाको सभाहलमा पुगेका थिए । उद्घाटन सत्रपछि बन्दसत्र शुरु भएपनि अध्यक्ष पदमा हिलजोन्सोन राई र नवराज कटुवाल बीच सहमति नहुदाँ निर्वाचन गर्नुपर्ने निष्कर्षमा पुगेको युवा संघले जनाएको छ ।

अन्य पदमा सहमति भएपनि अध्यक्षको लागि आज (शुक्रबार) दिउँसो ११ बजे देखि निर्वाचन शुरु हुने जनाएको छ ।

प्रतिक्रिया

राजिब चाम्लिङ बिद्रोही १३ पौष २०८०, शुक्रबार

मिलेर मिलाएर जानुनै उपयुक्त हुने छ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार