मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

वडासभा :
पाँचखपन ७ को वडा सभा सम्पन्न

Sankhuwasabhapress 628+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

संखुवासभा । पाँचखपन नगरपालिका वडा नं. ७ को वडासभा सम्पन्न भएको छ । शनिबार बिहिबारे सामुदायिक सभाहलमा ७ नम्बर वडाको वडासभा सम्पन्न भएको हो । 

पाँचखपन नगरपालिकाका नगर प्रमुख विपीन राईको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष सन्तोष वस्नेतले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडामा विनियोजन हुने बजेटबाट ३० प्रतिशत रकम शिक्षामा लगानी गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रममा जग्गादाता, वडाका उत्कृष्ट शिक्षक, महिला स्वयमसेविका लगायतलाई सम्मान गरिएको थियो । वडा नं. ७ का उत्कृष्ट शिक्षक गोबिन्दबहादुर श्रेष्ठलाई घोषणा गरी सम्मान गरिएको हो । पाँचखपन–६ का श्रेष्ठ जलजला माध्यमिक विद्यालय बिहिबारेका शिक्षक हुन् ।

सोही दिन वडा नं. ७ पूर्ण खोप घोषणा र सोही वडाका द्वन्दकालमा बिस्थापित परिवारका सदस्य खोजीका लागि अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा पाँचखपन–७ का बेपत्ता नागरिक खोजीका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सङ्खुवासभाले सहजिकरण गर्ने जिम्मेवारी लिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार