मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी–१० :
संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो

Sankhuwasabhapress 628+ समाचार ( )
११ वैशाख २०८३, बिहीबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरमा एक पुरुष मृत भेटिएको छ ।

आज (विहीबार) विहान करिब ८ बजेतिर खाँदबारी–१० चन्दनपुरका स्थानीय ४५ बर्षीय भेषराज पोख्रेल घर नजिकै खेतमा मृत भेटिएको खाँदबारी १० नम्बर वडाका वडाध्यक्ष वेदबहादुर चौहानले बताए ।

घटनाको बारेमा प्रहरी स्थलगत रुपमा पुगेर अनुसन्धान गरिरहेको छ भने शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार