संखुवासभा । जिल्लाको सिलीचोङ गाउँपालिकामा माछा मार्न खोलामा गएका एक पुरुष अवस्थामा मृत फेला परेका छन् ।
विहीबार विहान करिब साढे ७ बजेतिर सिलिचोङ गाउँपालिका–१ का स्थानीय ३९ बर्षीय धन्दुराम राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।