मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

बालेन
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगै १४ मन्त्रीले लिए शपथ

Sankhuwasabhapress 628+ समाचार ( )
१३ चैत्र २०८२, शुक्रबार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगै १४ मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग उनीहरूले शपथ लिएका हुन्। प्रधानमन्त्रीले रक्षा र उद्योग आफैँसँग राखेका छन्। 

को–को बने मन्त्री :

डा। स्वर्णिम वाग्ले – अर्थ

सुदन गुरुङ – गृह 

शिशिर खनाल – परराष्ट्र 

सुनील लम्साल – भौतिक पूर्वाधार 

विराजभक्त श्रेष्ठ – ऊर्जा 

खड्गराज पौडेल – पर्यटन 

सस्मित पोखरेल – शिक्षा 

निशा मेहता – स्वास्थ्य 

विक्रम तिमिल्सिना – सञ्चार 

प्रतिभा रावल – संघीय मामिला 

सोविता गौतम – कानुन मामिला 

गीता चौधरी – कृषि तथा पशुपक्षी 

दीपककुमार साह – श्रम रोजगार 

सीता वादी – महिला

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार