मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

कांग्रेस :
संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित)

Sankhuwasabhapress 628+ समाचार ( )
१६ वैशाख २०८३, मङ्गलबार

संखुवासभा । नेपाली कांग्रेसले गत २१ फागुनमा सम्पन्न प्रतिनिधीसभा निर्वाचनमा अप्रत्यासित नजिता प्राप्त भएपछि एक महिने जरा अभियान शुरु गरेको छ ।

सोमबार सदरमुकाम खाँदबारीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस शुरु गरेको जरा अभियानको बारेमा जानकारी दिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी आन्नदसन्तोषी राईले जरा अभियानले कांग्रेसलाई रुपान्तरण गर्ने र तल्लो तहसम्म जागरण गरि क्रियाशील सदस्यहरुलाई सक्रिय बनाई पार्टी बलियो बनाउने उद्धेश्य रहेको बताए । उनले पार्टी बलियो बन्न रुखको जरा सिंचित गर्न, गोडमेल गर्न र पार्टीमा ताजगी अभिबृद्धि गर्न यो अभियानले मद्धत पुग्ने बताए । 

त्यसैगरि नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठले राष्ट्रियताको विषय, लोकतन्त्र र संघीयताका बारेमा जनस्तर सम्म पार्टीको कुरा बुझाउन अभियान संचालन गरिएको बताए । 

संखुवासभाको १० वटै स्थानीय तह र ७६ वटै वडास्तर सम्म पुगेर पार्टीको कार्यक्रम संचालन हुने नेपाली कांग्रेस संखुवासभाले जनाएको छ । उक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेस संखुवासभाका कार्यबहाक सभापति अन्नतकुमार गौली, पार्टी सचिव टकमान घले, महिला संघका सभापति निरु तामाङ बस्नेत लगायतका नेताहरुको उपस्थिती रहेको थियो । 

Link :  https://www.youtube.com/shorts/bDlz9TMI6uM

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार