मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

जनश्रमदान :
खाँदबारी–७ ले ग-र्यो खाँदबारी–कलचेबेसी सडक सरसफाई

Sankhuwasabhapress 628+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–७ पर्ने खाँदबारी–कलचेबेसी सडक जनश्रमदानद्धारा सरसफाई गरिएको छ ।

शनिबार खाँदबारी नगरपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा वडाबासीहरुको सहभागीतामा जनश्रमदानद्धारा सडकको सरसफाई गरिएको हो । खाँदबारी देखि कलचेबेसी सडकको विभिन्न भागमा बाढि र पहिरोहरुले सडकको नाली अवद्धरु भएको, सडकमा ढुंगा माटोले खसेकाले वडाबासीहरुले जनश्रमदान गरि सडक सरसफाईसरसफाई गरिएको खाँदबारी ७ का वडाध्यक्ष देवबहादुर पुवाँर मगरले बताए । भर्खरै मात्रै कालोपत्रे गरिएको सडकको विभिन्न ठाउँहरुमा सडकमा ढुंगा माटो खसेकाले करिब एक किमि भन्दा बढि सडकको दायाँ बाँया सरसफाई गरिएको वडाध्यक्ष मगरले बताए । 

उक्त जनश्रमदान कार्यमा वडाध्यक्ष मगर सहित वडाका जनप्रतिनिधीहरु र वडाबासी गरि करिब दुई सय जनाको सहभागीता रहेको थियो । बर्खाको कारण सडकमा खसेको ढुंगा माटो र सडकको दाँया बायाँ झारजंगल बढेकाले सरसफाई गरिएको हो । आजभोली गाउँघरमा जनश्रमदान हराउर्दै गएकाले सानातिना कामहरु गर्न सरकारको मात्रै मुख ताक्न नहुने वडाध्यक्ष मगरको भनाइ छ । शनिबार विदाको दिन पारेर स्थानीय वडाबासी गाउँलेहरुले जनश्रमदानद्धारा काम गर्नुपर्ने सोच राखेर सडकको सरसफाई गरिएको वडाध्यक्ष मगरले बताए ।  

प्रतिक्रिया

रुद्र तामाङ ३२ श्रावण २०८२, शनिबार

मात्र २जनाको सहभागिता होर???

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार