मुख्य समाचार
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना | सिलीचोङ गाउँपालिकास्तरीय उत्कृष्ट, विद्यार्थी, विद्यालय तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न | खाँदबारीमा बिउविजन उत्पादन तथा ब्यबस्थापन सम्बन्धी तीन दिने तालिम शुरु | खाँदबारीमा ब्याडमिन्टनको पाँच दिने रेफ्रीको तालिम शुरु | हेलिकप्टरद्वारा सुत्केरी महिलाको उद्धार | युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न |

जेन-जी :
संखुवासभामा अहिले साँझ ५ बजेदेखि भोली विहान ६ बजेसम्म कर्फ्यू

Sankhuwasabhapress 607+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

संखुवासभा ।  संखुवासभामा अहिले साँझ ५ बजेदेखि भोली विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

बुधबार संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले शान्ति सुरक्षा र अमनचयन कायम राख्न कर्फ्यू आदेश जारी गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

२३ भदौमा काठमाडौं लगायत देशभर जेन-जी समुहले विरोध प्रर्दशन गर्ने क्रममा आगजनी, केहीको हत्या र प्रर्दशनकारी तथा सुरक्षाकर्मीहरु घाइते भएको हुदाँ अझ स्थिती बिग्रन नदिनका लागि कर्फ्यू आदेश जारी गरेको बताएकी छिन् ।

विज्ञप्तीमा भनिएको छ—‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम अहिले साँझ ५ बजेदेखि भोली विहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार