मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

हत्या
संखुवासभामा हत्या गरि फरार भएको २० बर्षपछि पक्राउ

Sankhuwasabhapress 628+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

संखुवासभा । संखुवासभामा दुई जनाको हत्या गरि फरार महिला २० बर्षपछि पक्राउ परेकी छिन् ।

फरार रहेकी संखुवासभाको साविक सिद्धकाली गाविस–२ हाल चैनपुर नगरपालिका–३ बस्ने ३५ बर्षीय कैली तामाङलाई बुधबार मोरङ जिल्लाको केराबारी गाउँपालिका—१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोककुमार जबेगुले बताए । उनको अनुसार, फरार तामाङलाई संखुवासभालाई कारागार चलान गरिएको छ ।

तामाङले २०६० फागुन १० गते बेलुकाको समयमा हराएको पाईप लिन गएका सोही स्थानमा बस्ने स्थानीय छिमेकी मंगल लिम्बु र योगेन्द्र दाहाललाई लाठी–मुङ्ग्री, ढुङ्गा, खुकुरीले आक्रमण गरी कर्तव्य गरी हत्या गरि सोही ठाउँको बतासे भीरबाट फ्याकी फरार भएकी थिइन् । 

तामाङलाई संखुवासभा जिल्ला अदालतले २०६६ साल फागुन १२ गते दोषी ठहर गर्दै २० बर्ष कैद फैसला सुनाएको थियो । त्यसपछि फरार रहेकी प्रतिवादी तामाङलाई २० बर्षपछि प्रहरीले पक्राउ गरेको हो । फरार तामाङलाई संखुवासभा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि विहिबार नै जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार