मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

परेश राईलाई संखुवासभा समाज हङकङले गर्यो आर्थिक सहयोग

Sankhuwasabhapress 628+ समाचार ( )
२९ श्रावण २०८०, सोमबार

गायन रियालिटी शो मेरो भ्वाईस युनिभर्सको फाईनल चरणमा प्रवेश गरेका परेश राईलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ ।

समाजको आज हङकङमा भएको साधरणसभामा सहभागिहरुले जिल्लाबासी परेश राईलाई जिताउन आर्थिक सहयोग गर्ने भएका हुन् । नवर्निवाचित अध्यक्ष लिलाबहादुर गुरुङले संखुवासभा समाज हङकङको तर्फबाट दुईहजार डलर आिर्थक सहयोगसहित १ लाख ५० हजार आर्थिक सहयोग आजै जुटेको बताए ।

उनले आजको भेलाबाट त्यति रकम उठेको भन्दै आगामी दिनमा हङकङमा रहेका संखुवासभावासीबाट अभियान चलाएर आर्थिक सहयोग जुटाउने पनि बताए । नवर्निवाचित गुरुङले सांगितिक क्षेत्रमा संखुवासभाबाट अर्का युवा गायकको उदय भएको भन्दै जित संखुवासभाका परेश राईको हुने बताए ।

यता परेश राई भने भोट माग्न गृह जिल्ला संखुवासभामा पुगेका छन् । उनी दिनभर खाँदबारी, चैनपुरलगायत ठाउँमा पुगेर दिनभर भोट माग्न मै ब्यस्त भई रहेकाछन् ।

प्रतिक्रिया

Harka Ghale Gurung ३१ श्रावण २०८०, बुधवार

Jet bhai ko best of luck Bhai

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार