मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी नगरपालिका :
खाँदबारी भित्र १३ वटा जनता आवासका भवन निर्माणका लागि संम्झौता

Sankhuwasabhapress 628+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

संखुवासभा । खाँदबारी नगरपालिका भित्र यसबर्ष १३ वटा जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माण हुने भएको छ ।

बुधबार खाँदबारी नगरपालिकाको कार्यालय नगरभित्रका १३ जना ब्यक्तिसँग जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि संम्झौता गरिएको हो । नगरभित्रका दलित र विपन्न समुदायलाई जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि सहयोग गर्दै आएको छ ।

खाँदबारी नगरपालिकाभित्रका वडा नं. १ र ४ वाहेकका नौ वटा वडाका लाभग्राही ब्यक्तिसँग भवन निर्माणका लागि योजना संम्झौता गरिएको मेयर महेश थपलियाका स्वकीय सचिव गोकुल खनालले बताए । उनको अनुसार, विभिन्न चरणको छनौट र वडाको सिफारिस अनुसार पालिकाले हेरेर लाभग्राही छनौट गरिएको हो । लाभग्राहीहरुले भवन निर्माणका लागि ३ लाख ५० हजार रुपैया प्राप्त गर्दछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै