मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

पार्टी हितमा लेख्न र बोल्न कांग्रेस नेता बस्नेतको निर्देशन

Sankhuwasabhapress 628+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

संखुवासभा । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य बाबुराम बस्नेतले पार्टी हितमा लेख्न र बोल्न कांग्रेस नेता बस्नेतको निर्देशन दिएका छन । नेपाली कांग्रेसले देशव्यापी सञ्चालन गरेको आन्तरिक विशेष अभियानमा संखुवासभा पुगेका बस्नेतले पार्टी हितमा लेख्न र बोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन ।

केन्द्रीय प्रतिनिधि बस्नेतले नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति र संकल्प पत्रमा आधारित भएर कार्य गर्नसमेत निर्देशन दिए । केन्द्रीय प्रतिनिधि बस्नेतले सबै तहका बैठक र सम्मेलन गर्न र तहगत वार्षिक कार्यतालिका बनाएर अघि बढेन समेत निर्देशन दिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दीपक खड्काले नेता, कार्यकर्ता र शुभचिन्तकहरुको एकिकृत प्रयासबाट संखुवासभामा नेपाली कांग्रेस पहिलो पार्टी बनेको बताए । संखुवासभा कांग्रेसले विधानको मार्गनिर्देशन र केन्द्रले दिएका सबै गाइडलाइन पुरा गरेर अघि बढेको सभापति खड्काले बताए । संखुवाससभाको विकास निर्माण र जनजीविकाका विषयमा समेत कांग्रेसले प्रभावकारी भूमिका खेलेको बताए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारीले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार