मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

सहकारी :
अरुणबरुण सहकारीको अध्यक्षमा दोस्रो पटक इश्वरकाजी कटुवाल निर्वाचीत

Sankhuwasabhapress 628+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा केन्द्रीय कार्यालय रहेको अरुणबरुण बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा दोस्रो पटक इश्वरकाजी कटुवाल सर्वसम्मत निर्वाचीत भएका छन् ।

आज (मंगलबार) खाँदबारीमा आयोजित चौथो साधारणसभाबाट अध्यक्ष पदमा कटुवाल सर्वसम्मत निर्वाचीत भएका हुन् । समितिको उपाध्यक्षमा जनक पौडेली, सचिव दिपेन शाक्य र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन भने ७ सदस्यीय सदस्यहरु प्रजिना शाक्य, निर्मला गुरुङ, सुमन गौतम, रोहित कार्की, सन्तोष खत्री, सन्देश ओझा र उत्तम दाहाल दाहाल चयन भएका छन् । 

अरुणबरुण सहकारी संस्थाको केन्द्रीय कार्यालय खाँदबारी र तुम्लिङटारमा समेत शाखा कार्यालय स्थापना गरि कारोबार भइरहेको छ । संस्थाले यो बर्षमात्रै ३ करोड ६५ लाख रुपैया बराबरको कारोबार गरेको छ भने संस्थाले १० लाख रुपैया नाफा कमाएको अध्यक्ष इश्वरकाजी कटुवालले बताए । 

अरुणबरुण सहकारीले सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ । विश्वभर कोरोनाबाट भयावह भएको समयमा अरुणबरुण सहकारीले खाँदबारीको क्वारेन्टाइनमा रहेका बिरामीलाई लक्षित गरि खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेका थिए । अन्य समयमा समेत विभिन्न सामाजिक कामहरु समेत गर्दैआएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार