मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी नगरपालिका :
खाँदबारी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड शुरु

Sankhuwasabhapress 628+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

संखुवासभा । खाँदबारी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको आज एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले उद्घाटन गरे ।

उक्त प्रतियोगितामा नगरभित्रका १९ वटा माध्यमिक विद्यालयहरुले सहभागीता जनाएका छन् । जसमा १३ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयहरुले सहभागीता जनाएको खाँदबारी नगरपालिका शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरेले बताए ।

प्रतियोगिता खाँदबारी नगरपालिका–७ स्थित खाँदबारी रंगशालामा प्रतियोगिता संचालन भईरहेको छ । उक्त प्रतियोगितामा भलिवल, कबड्डी, सटफुट, लङजम्प, ज्याभ्लिङ थ्रो, दौड छात्र÷छात्राको लागि प्रतियोगिता संचालन गरिएको जनाएको छ । प्रतियोगिता शनिबार समापन हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार