मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

चैनपुर नगरपालिका–१ :
नुनढाकीमा वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने

Sankhuwasabhapress 628+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार
  • किरण लिम्बू 

संखुवासभा । जिल्लाको चैनपुर  नगरपालिका–१ नुनढाकी स्थित मिल्के जनउत्थान मञ्चको आयोजनामा पालिका वडास्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

विगतका वर्षजस्तै यस पटक पनि मिल्के जनउत्थान मञ्चको आयोजनामा चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी खेलमैदानमा पालिका वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने  भएको हो । आगामी चैत ३० गतेबाट प्रतियोगिता शुरु भई २०८२ वैशाख १ गते समापन हुने आयोजक मिल्के जनउत्थान मञ्चले जानकारी दिए । 

पालिका वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने बताए ।

उक्त  फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रू. २० हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितिय पुरस्कार रू. १० हजार ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरूप उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार