मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

सम्मान :
सेपाक ताक्रो खेलाडी रोशन गुरुङलाई चिचिला गाउँपालिकाद्धारा नगद ५० हजार सहित सम्मानित

Sankhuwasabhapress 628+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

संखुवासभा ।  सेपाक ताक्रो खेलमा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेतालाई चिचिला गाउँपालिकाले सम्मान गरेको छ ।

चिचिला गाउँपालिका–१ का रोशन गुरुङलाई गाउँपालिकाले नगद ५० हजार सहित सम्मान गरेको जिल्ला सेपाक ताक्रो संघ संखुवासभाका अध्यक्ष रोषण थापा मगरले जानकारी दिए । 

प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । खेलाडीको हौसलाका लागि चिचिला गाउँपालिकाले सेपाक ताक्रो खेलाडी गुरुङलाई नगद सहित सम्मानपत्रद्धारा सम्मानित गरेको हो । गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पा, शिक्षा शाखा प्रमुख वासु कोइरालाले नगद हस्तान्तरण गरेका हुन् । 

उक्त अवसरमा जिल्ला सेपाक ताक्रो संघ संखुवासभाका अध्यक्ष रोषण थापा मगर सहितका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । गत फागुन १७ देखि २० सम्म सञ्चालन भएको सोपाक ताक्रो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गुरुङले नेपालको तर्फबाट खेल खेलेका थिए । यस्ता सम्मानले खेलाडीहरुमा उत्साह थप्ने सेपाक ताक्रो संघका जिल्ला अध्यक्ष थापा मगरले बताए । पछिल्लो समय सेपाक ताक्रो खेलमा नेपाली खेलाडीको खेल उत्कृष्ट बन्दैको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार