मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खेलकुद :
चैनपुर १० मा वडास्तरीय खेलकुद विकास समिति गठन

Sankhuwasabhapress 628+ समाचार ( )
८ पौष २०८१, सोमबार

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका वडा नं. १० मा खेलकुद विकास समिति गठन भएको छ ।

आइतबार चैनपुर–१० का वडा अध्यक्ष धनबहादुर तामाङ (अशोक)को अध्यक्षतामा बसेको बैठकले वडास्तरीय खेलकुद विकास समिति गठन गरेको हो । सुवास खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गोपाल अधिकारी, सचिव नवीन कुमार लिम्बुखिम,  कोषाध्यक्ष सुनिता श्रेष्ठ चयन भएका छन् । त्यसैगरि सदस्यहरु सुवन दर्जी, दिनेश राई, राकेश अधिकारी, राज कुमारी लिंखा र सरिता न्यौपाने चयन भएकी छिन् । 

त्यसैगरि ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिको संयोजक भुवनराज भण्डारी र सदस्यहरु उमेश श्रेष्ठ र सन्जिव कटुवाल चयन भएको नवनिर्वाचीत समितिका उपाध्यक्ष गोपाल अधिकारीले जानकारी दिए ।

वडास्तरीय खेलकुद विकास समितिले अब आउने दिनहरुमा वडामा विभिन्न खालका खेलकुद कार्यक्रमहरु संचालन गर्ने उद्धेश्य रहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार