मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

सिद्धकालीमा लक्ष्मीनारायणको मन्दिर स्थापना

Sankhuwasabhapress 628+ समाचार ( )
१२ भाद्र २०८०, मङ्गलबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सिद्धकाली मन्दिर परिसरमा लक्ष्मीनारायणको मन्दिर पुनः निर्माणका साथ हस्तान्तरण गरीएको छ ।

चैनपुर नगरपालिका अन्तर्गत वडा नम्बर ३ मा पर्ने सिद्धकाली भगवतीको प्राङ्गणमा ,लक्ष्मी नारायणको मन्दिर पुनः निर्माण गरीएको हो । त्यसैगरी सतीदेबीको दाहिने आँखा पतन भएको स्थानमा अर्थात मन्दिर भन्दा करिब २ सय मिटर तल रहेको ठाउमा दाहिने आँखा राखेर दुर्गाको मूर्ति स्थापना गरीएको छ । 

मन्दिरको बिधिवत रूपमा उद्घाटन गरेर मन्दिर संरक्षण सम्बर्द्धन समितिलाई हस्तान्तरण समेत गरीएको छ । दाताहरु चन्दबहादुर डाँगीका सुपुत्र भरत डागि ,हरिराम डागि ,शिव डागिलगायतबाट मन्दिर स्थापनामा सहयोग गरीएको हो । मन्दिरको बिधिवत रुपमा जलमा नुहाएर राखिएको लक्ष्मीनारायण थलमा निकालेर मूर्ति स्थापना गरीएको हो । 

सतीदेबीको दाहिने आँखा पतन भएको यो धार्मिक तिर्थस्थल हरिनारायणको मन्दिर, दुर्गाको मूर्ति निर्माणसंगै यसको धार्मिक र पर्यटकीय दुष्टिकोणले महत्व बढ्दै गएकोछ । यसले सिंगो जिल्ला, कोशी प्रदेश मात्र नभएर नेपालभरका पर्यटकहरुलाई आकर्षित गर्ने छ । सिद्धकाली देवीको गरिमा झनै बढ्ने बिश्वास गरिएको छ । 

यसले यहाँका ऐतिहासीक कृति मात्र राख्ने छैन, छिमेकी मुलुकहरुबाट समेत भक्तजनको ध्यानाकर्षण गर्ने स्थानीयहरुको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार