मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

वार्ता :
ट्रम्प-जेलेन्स्की बहसपछि विश्व तरंगित: युरोप असन्तुष्ट

Sankhuwasabhapress 628+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार भएको भेटवार्ताकाे नाेंकझाेक र अमेरिकाले देखाएकाे व्यवहारपछि विश्व राजनीति तरंगित भएकाे छ ।

ह्वाइट हाउसमा भएको वार्ताका क्रममा जेलेन्स्कीलाई ट्रम्पले गरेको व्यवहारका कारण पुरै युरोप असन्तुष्ट बनेको छ ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि यी दुई शीर्ष नेताबीचकाे भेटलाई लिएर निकै चासोका रुपमा हेरिएको थियो । कतिपयले यसलाई युद्ध अन्त्यको निकास निस्किने निकाल्ने प्रस्थान भेट हुनसक्ने आँकलन पनि गरेका थिए । तर वार्ताका ठ्याक्कै त्यसकाे उल्टाे मात्रै भएन, सामान्य कुटनीतिक व्यवहार पनि प्रकट भएन ।

ट्रम्पले जेलेन्स्कीलाई कि सम्झौता गर्नुस् नत्र छाडिदिनुस् भन्ने धम्कीपूर्ण प्रस्तावपछि विश्वभर यो वार्ताबारे बहस भइरहेको छ ।खनिज सम्झौता हुने भनिए पनि वार्ताले चर्को रुप लिएपछि अब रुस–युक्रेनबीचको संघर्षले अन्त्य पाउने आशा कम हुँदै गएको छ ।

भेटअघि ट्रम्पले जेलेन्स्की अमेरिकासँग एक ठूलो सम्झौता गर्नका लागि अमेरिका आउने बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार