मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी –१०
संखुवासभामा फेसबुकमा अश्लिल शब्द लेखेर गालीगलौज गर्ने युवक पक्राउ

Sankhuwasabhapress 628+ समाचार ( )
९ चैत्र २०८०, शुक्रबार

संखुवासभा । सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द लेखेको र गालीगलौज गरेको आरोपमा खाँदबारी नगरपालिका–१० का २३ वर्षीय प्रज्वलदीप धौलाकोटीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

फेसबुकमा हैरानी गर्ने, अश्लिल शब्दहरुको प्रयोग गरी गालीगलौज गरेको आरोपमा धौलाकोटीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका धौलाकोटीलाई साइबर क्राइम (इलोक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत् अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार