मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

तेक्वान्दोका राष्ट्रिय खेलाडी गृह जिल्ला संखुवासभामा सम्मानित

Sankhuwasabhapress 628+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

संखुवासभा । तेक्वान्दोका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पदक विजेता खेलाडी गृह जिल्ला संखुवासभामा सम्मानित भएका छन् ।

तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रेमबहादुर लिम्बु गृह जिल्लामा सम्मानित भएका हुन् । तेक्वान्दोका राष्ट्रिय खेलाडी लिम्बुलाई आइतबार सदरमुकाम खाँदबारीमा एक कार्यक्रम गरी सम्मानित गरिएको जिल्ला तेक्वान्दो संघ संखुवासभाका अध्यक्ष लक्ष्मण लिङ्थेपले बताए । 

राष्ट्रिय खेलाडी लिम्बुलाई खाँदबारी नगरपालिका मेयर महेश थपलियाले सम्मानपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए । खेलाडी सम्मान कार्यक्रममा बोल्र्दै मेयर थपलियाले खेलको विकास खेलाडीलाई सम्मान सहयोग गर्नुपर्ने बताए । उनले खेल क्षेत्रलाई अगाडी बढाउन जिल्लाका १० वटै पालिकाको सहकार्य आवश्यक भएको थपलियाले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार