मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

घटना :
संखुवासभामा रुखले किचेर महिलाको ज्यान गयो

Sankhuwasabhapress 628+ समाचार ( )
७ माघ २०८०, आइतबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर महिलाको ज्यान गएको छ ।

तुम्लिङटार घर भएकी स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेबुले बताए । उनको अनुसार, शनिबार घर नजिकैको जंगलमा दाउरा काट्न गएकी घिमिरेको दाउरा काट्न लाग्दा रुखले किचेर घटनास्थलमै ज्यान गएको जबेगुले बताए । 

दाउँरा काट्न जंगल गएकी घिमिरेलाई अरुण तेस्रोमा कार्यरत मजदुरले मृत अवस्थामा फेला पारेर स्थानीय र प्रहरीलाई खबर गरेका थिए । घिमिरेको शव जिल्ला अस्पताल खाँदबारीमा पोस्टमार्टम पछि आफन्तलाई जिम्मा दिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार