मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

आयल निगम र पेट्रोलियम व्यवसायीबीच सहमती, आइतबारबाट सहजै पेट्रोलियम पदार्थ पाईने

Sankhuwasabha Press 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

काठमाडौँ । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शनिबार नेपाल आयल निगमसँग चार बुँदे सहमति भएपछी उनिहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका मागहरु ७ दिनभित्र उचित निष्कर्ष निकालिने सहमति निगमसंग भएपछी आन्दोलन फिर्ता लिने सहमति बनेको हो ।

जससंगै अब उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालय आइतबार बिहान ८ बजेदेखिनै सञ्चालन हुनेछन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक हप्तादेखि आन्दोलनमा थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार