मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

संखुवासभा :
सवारीसाधनबाट हुन सक्ने अपराधिक गतिविधी न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई तालिम

Sankhuwasabhapress 628+ समाचार ( )
९ पौष २०८०, सोमबार

संखुवासभा । सवारीसाधनबाट हुने चोरीतस्करी र अपराधिक गतिविधी न्यूनीकरण गर्न संखुवासभाका सुरक्षाकर्मीलाई तालिम दिइएको छ ।

अपराधिक गतिविधीमा संलग्नहरुले चोरीतस्करी गर्न र सामानहरु ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्ने थालेपछि सवारीसाधन खानतलासी सम्बन्धी पाँच दिने अनुशिक्षण तालिम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

उनले सवारीसाधनको पाटपूर्जा जानकारी दिने र कहाँ–कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासी सम्बन्धी अनुशिक्षण तालिम प्रदान गरिएको डिएसपी श्रेष्ठले बताउ । उनका अनुसार, तस्करहरुले पछिल्लो समय सवारीसाधनबाट नयाँ–नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको हो । ‘तस्करले कस्ता–कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्यास समेत गराइएको छ । चोरी तस्करीका घटना न्यूनीकरण गर्ने हाम्रो पहिलो उद्देश्य हो । यो तालिमले सवारी खानतलासी गर्न धेरै मद्धत मिल्नेछ ।’—डियसपी श्रेष्ठले भने ।

जिल्ला प्रहरी कार्यालय र मनराम माटर्स प्राइभेट लिमिटेडको आयोजनामा सवारीसाधन खानतलासी सम्बन्धी पाँचदिने अनुशिक्षण तालिम गत आइतबार शुरु भई (आज) बिहिबार सम्पन्न भएको हो । तालिममा जिल्लाभरका १ सय नेपाल प्रहरी सहभागी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार