मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी नगरपालिका :
खाँदबारी नगरपालिकाद्धारा सभापोखरी आगलागी पिडीतलाई ५० हजार सहयोग

Sankhuwasabhapress 628+ समाचार ( )
१२ माघ २०८१, शनिबार

संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारका आगोलागीबाट विचल्लीमा परेका पाँच घरपरिवारलाई खाँदबारी नगरपालिकाले ५० हजार रुपैया सहयोग गरेको छ । 

सोमबार स्थलगत रुपमा बाह्रबिसे पुगेर खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, प्रमुख प्रशासकीय अधिकृत भक्तवहादुर खड्काले संयक्त रुपमा सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बू  र प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । 

गत माघ २ गते अकस्मात घरमा आगोलागी हुँदा स्थानीय रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू र सूशील तामाङका २ वटा घर गरि पाँच वटा घर जलेर नष्ट भएको थियो । उक्त घरमा डेरा गरेर बस्ने गरि कुल १७ परिवार विचल्लीमा परेका छन् । उनीहरुलाई विभिन्न निकायबाट सहयोग जुटने क्रम जारी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार