मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नेकपा (एकीकृत समाजवादी) :
नेकपा (एस) संखुवासभाको अध्यक्षमा सुमन शाक्य निर्वाचीत

Sankhuwasabhapress 628+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार

संखुवासभा । नेकपा (एकीकृत समाजवादी) संखुवासभाको अध्यक्षमा सुमन शाक्य निर्वाचीत भएका छन्।

सदरमुकाम खाँदबारीमा मंगलबार सम्पन्न जिल्ला ९ औं अधिवेसनबाट शाक्यको नेतृत्वमा ४७ सदस्यीय जिल्ला कमिटि गठन गरिएको हो । उक्त जिल्ला कमिटिको उपाध्यक्षमा उपेन्द्र राई र लक्ष्मी चापागाई, सचिव पदमा राजेश खड्का, उपसचिवमा ईन्द्र कार्की, सुलोचना शाक्य र झलक गुरुङ चयन भएका छन् ।  

पार्टीका केन्द्रीय उपमहासविच तथा कोशी प्रदेश ईञ्चार्ज राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवसेनको अध्यक्षता मानसिङ पोख्रेलले गरेका थिए । उक्त अधिवेसनमा पोलिटब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य तथा संखुवासभा ईञ्चार्ज उमेशकुमार डाँगी, सहईञ्चार्ज तथा केन्द्रीय सदस्य हेमराज घिमिरे, केन्द्रीय सदस्यहरु पदमकुमारी गुरुङ र सरिता खड्का लगायतको उपस्थिति रहेको थियो ।

उक्त अधिबेसना जिल्लाका राजनैतिक दलका प्रमुखतथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार