मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

बरुण क्याम्पस :
बरुण क्याम्पसमा नेवि संघको अधिवेशन सम्पन्न, स्ववियू सभापतिमा हिमाल गुरुङको उम्मेदवारी

Sankhuwasabhapress 628+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ .नेवि संघ) को अधिवेशन सम्पन्न भएको छ । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिर्दै गएको बेला नेवि संघको बरुण क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न भएको हो । नेविसंघ बरुण क्याम्पस इकाईको सभापतिमा प्रविन उदास निर्वाचित भएका छन् भने उपसभापतिमा चिरायु पोख्रेल र आयुष ठाकुर, सचिव प्रेमबहादुर विष्ट, सहसचिवमा प्रितम श्रेष्ठ, आषिस नेपाल, पुकार शाक्य र मन्स श्रेष्ठ निर्वाचित भएका छन् । 

त्यस्तै कोषाध्यक्षमा जेनिशा कार्की सहित ९ जना सदस्यहरु रहेका छन् । अधिवेशनमा नेविसंघका केन्द्रीय सदस्य विकास राई, राजकुमार तामाङ, जिल्ला सभापति चिरन्जिवी श्रेष्ठ, उपसभापति बादल राई, सचिव वीरेन्द्र कार्की, नगर सभापति अजित कटुवाल लगायतको उपस्थिती रहेको थियो । 

आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचनमा सभापतिका लागि नेविसंघ बरुण क्याम्पसमा सभापतिमा हिमाल गुरुङलाई अगाडी बढाएका छन् । बरुण बहुमुखी क्याम्पमा  विविएस चौथो बर्षमा अध्ययनरत उनी चचिला गाउँपालिका वडा नं. ५ का हुन् । अघिल्लो स्ववियु निर्वाचनमा नेविसंघकै जनक राई सभापतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार