मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारीमा गाईजात्राको रौनक (फोटो फिचर)

Sankhuwasabhapress 628+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

संखुवासभा। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बिहिबार नेवारी समुदायमा गाईजात्रा निकाल्ने गरिन्छ । राजा प्रताप मल्लको पुत्रशोकमा डुबेको रानीलाई खुशी पार्न यो जात्रा पर्व निकाल्न थालेको इतिहास छ । त्यतिबेला देखि चल्र्दै आएको परम्परा आज पर्यान्त गाईजात्रा र हिलेजात्रा पर्वले निरन्तरता पाइरहेको छ ।

उक्त जात्रा पर्व संखुवासभाका नेवार समुदायहरुले भब्य रुपमा मनाइरहेका छन् ।  नेवार समुदायको संस्कृतिसँग जोडिएको जात्रापर्व नागपञ्चमी देखि शुरु भई प्रदर्शन भईरहेको छ । बर्सेनि मनाइने जात्रापर्व संखुवासभाको नेवार समुदायको वसोवास रहेको मुख्यबस्तीहरु सदरमुकाम खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे, मानेभञ्जाङ्ग, तुम्लिङ्टार लगायतका क्षेत्रहरुमा भब्य रुपमा मनाएका हुन् । 

जिल्लाको खाँदबारी नगरपालिका–१ मा रहेको भिमसेन मन्दिरमा पुजाआजा गरि खाँदबारीका नेवार समुदायले विधिवत रुपमा लाखेजात्रा शुरु गरेका हुन् । नेवार समुदायमा नागपञ्चमीका दिन देखि शुरु हुने जात्रा कृष्णजन्माष्टमीका दिन अन्त्य हुने गर्दछ । यो जात्रा पर्व प्रताप मल्लको पाला देखि शुरु भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार