मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

धर्मदेवीमा कार्यरत कर्मचारीले पनि गरे अनिश्चितकालीन पेन डाउन

Sankhuwasabhapress 628+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

संखुवासभा । नेपाल सरकारले जारी गर्न लागेको निजामती ऐनमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयमा अस्पष्टता रहेको भन्दै स्थानीय तहमा कार्यरत कर्मचारीले देशैभरी आन्दोलन गरिरहेको छ ।

सोही अनुसार शुक्रबार धर्मदेबी नगरपालिका मातहतका कार्यलयमा कार्यरत कर्मचारीले केन्द्रिय स्थानीय तह कर्मचारी हक हित संघर्ष समितीको निर्णयअनुसार केन्द्रिय समितिले गरेका दबाबमूलक कार्यक्रममा ऐक्यबद्धता जनाउदै शुक्रबार देखिनै अत्यावश्यक बाहेकका सम्पुर्ण कामहरु नगर्ने बताएका छन् ।

संघीयतामा मुलुक गएको लामो समय बितिसक्दा समेत निजामती सेवा ऐन हालसम्म पनि जारी नभएकोमा हाल जारी हुन लागेको विधेयकमा संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने,स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने,अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनु पर्ने जस्ता माग राखेर कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् ।

प्रेस बिज्ञाप्ति जारी गर्दै धर्मदेबिमा कार्यरत कर्मचारीले केन्द्रिय संघर्ष समितिले राखेको माग सम्बोधन गर्न जोडदार दबाब सहित माग गर्दै आन्दोलनका कार्यक्रमबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रती क्षमा समेत मागेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार