मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

एडभान्स क्लब :
अरुणभ्याली फुटबल प्रतियोगिताको आयब्याय सार्वजनिक, ५ लाख ५८ हजार बचत गर्न सफल

Sankhuwasabhapress 628+ समाचार ( )
९ पौष २०८०, सोमबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा एडभान्स क्लबद्धारा आयोजित आठौं अरुणभ्याली फुटबल प्रतियोगिताको आयब्याय सार्वजनिक गरेको छ ।

मंगलबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको आयब्याय सार्वजनिक गरेको हो । जिल्लामा नै पहिलो पटक अस्थायी पाराफिट निर्माण गरि टिकट खरिद गरेर मात्रै प्रतियोगिता हेर्ने ब्यबस्था गरिएको प्रतियोगितामा टिकटबाट मात्रै ४ लाख रुपैया संकलन भएको क्लबका अध्यक्ष जिल्लामान राईले बताए । उनले जिल्लामा ब्याबसायिक ढंगले प्रतियोगिता संचालन गर्न टिकट ब्यबस्था गरिएको र सो पहिलो पटक परिक्षण सफल भएको बताए । 

उक्त प्रतियोगिता गएको कात्तिक २० गते देखि २४ गतेसम्म संचालन भएको थियो । प्रतियोगिता संचालन गर्न सहयोगदाताबाट १४ लाख ५ हजार रुपैया, खाँदबारी ३ नम्बर वडा कार्यालयबाट १ लाख ९० हजार, खाँदबारी नगरपालिकाबाट २ लाख ४० हजार रुपैया सहयोग प्राप्त भएको थियो । सो प्रतियोगितामा कुल २४ लाख ५९ हजार ६ सय १ रुपैया आम्दानी र १९ लाख ६ सय ५ रुपैया खर्च सार्वजनिक गरे । उक्त प्रतियोगिताबाट ५ लाख ५८ हजार ६ सय ९६ रुपैया क्लबको कोषमा मौज्दात रहेको जानकारी दिइयो । 

२०५० साल देखि अरुण हुर्दै २०६४ सालमा फुटबल ब्याबसायिकरण गर्दै विगत लामो समयदेखि एडभान्स क्लबले दशैं र तिहारको बीच बर्सेनि फुटबल प्रतियोगिता गर्दै आएको छ । यो प्रतियोगिता जिल्लामा नै ठूलो राशी र प्रतिष्ठित प्रतियोगिता मध्येको एक हो ।

यहि साताअगाडी देखि साना बालबालिकाहरुलाई लक्षित गरि ३ महिना ग्रासरुट संचालन गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार