मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

खाँदबारी - ४
खाँदबारी ४ नम्बर वडाद्धारा सुन्तलाको विरुवा र विउविजन वितरण

Sankhuwasabhapress 628+ समाचार ( )
९ असार २०८२, सोमबार

संखुवासभा । खाँदबारी नगरपालिका ४ नम्बर वडा कार्यालयले सुन्तलाको विरुवा र तरकारी विउविजन वितरण गरेको छ ।

चालु आर्थिक बर्ष २०८१/८२ अन्तर्गत वडाद्धारा बिनियोजित एक लाख रुपैया र कृषकको ५० प्रतिशत साझेदारी गरि कुल दुई लाख रुपैया बराबरको सुन्तलाको विरुवा र उन्नत जातका तरकारी र गोलभेडाको विउ वितरण गरिएको खाँदबारी ४ नं. वडा कार्यालयका कार्यवहाक वडाध्यक्ष पवित्राकुमारी गुरुङले जानकारी दिइन ।

उनको अनुसार, सुन्तलाको विरुवा दुई हजार वटा रु.६० हजार बराबरको र ४० हजार रुपैया बराबरको तरकारी विउविजन अन्तर्गत गोडभेडा, सिमी लगायतका विउहरु वितरण गरिएको हो । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा वडाले सुन्तलाको विरुवा र विउविजनहरु उपलब्ध गराएका थिए ।

वडाबासीहरुको मागको आधारमा ४ नम्बर वडा कार्यालयले अनुदान सहयोग उपलब्ध गराएको हो । वडाले कृषकहरुबाट मागको आधारमा निवेदन संकलन गरि पारदर्शी ढंगले अनुदान सहयोग वितरण गरेको वडा कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार