मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नेपाल बैंक :
खाँदबारीमा नेपाल बैंकको एटिएम सेवा सुरु, खाँदबारी मेयर थपलियाले गरे उद्घाटन

Sankhuwasabhapress 628+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा नेपाल बैंक लिमिटेडको एटिएम सेवा सुरु भएको छ भने एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर थपलियाले उद्घाटन गरे ।

बुधबार खाँदबारीमा नेपाल बैंक लिमिटेड शाखा कार्यालय खाँदबारीले एटिएम सेवा संचालन ल्याएको छ । बैंकले सदरमुकाम स्थित खाँदबारीमा पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याएको हो । सो एटिएम सेवा संचालनमा आएपछि खाँदबारीमा आउने आन्तरिक र बाह्य पर्यटकलाई सहज हुने मेयर थपलियाले बताए । 

एटिएम सेवा संचालनमा आएपछि खल्तीमा पैसा बोक्नुपर्ने समस्या हट्ने नेपाल बैंक लिमिटेड शाखा कार्यालय खाँदबारीका प्रमुख अरुण राजबंशी बताए । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, उद्योगी ब्यापारी लयायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यहाँ एटिएम सेवा संचालनमा आएपछि स्थानीयवासीसमेत हर्षित भएका छन् । जिल्लामा नेपाल बैंकको पहिलो एटिएम सेवा हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार