मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

स्थानीय बिदा
चिचिला गाउँपालिकाले मच्छे बजारको अवसरमा दियो सार्वजनिक विदा

Sankhuwasabhapress 628+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

संखुवासभा । हरेक बर्षको कार्तिक शुक्ल पुर्णिमामा लाग्ने मत्स्य (मच्छे) बजारको अवसरमा चिचिला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । 

भोली अर्थात मंसिर ११ गते चिचिला गाउँपालिका–४ मत्स्यपोखरी क्षेत्रमा लाग्ने उक्त मेलाको अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।

उक्त दिन पालिका भित्रका सम्पूर्ण वडा कार्यालयहरु, विद्यालय लगायत सबै बन्द रहने छन् । चिचिला गाउँपालिका भित्र रहेको पवित्र धार्मिक स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पुगोस भन्ने उद्धेश्यले पालिकाले बर्सेनि विदा दिने गरेको छ । 

मेलामा धेरै भन्दा धेरैको उपस्थिति गराउने उद्देश्यका साथ स्थानीय विदा दिईएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार