मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

नुनढाकी :
संखुवासभा चैनपुर–१ मा चौथो पोक्लाबुङ्ग फुटबल कप हुने

Sankhuwasabhapress 628+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

संखुवासभा ।  संखुवासभाको चैनपुर  नगरपालिका–१ नुनढाकी पोक्लाबुङ्ग स्थित पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको  छ ।

विगतका वर्षहरू जस्तै यस पटक पनि पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने  भएको हो । आगामी फागुन १२ गतेबाट  प्रतियोगिता शुरु भई १५ गते समापन हुने आयोजक पोक्लाबुङ्ग जनउत्थान मञ्च युथ क्लबका सचिव किरण लिम्बुले जानकारी दिए । उनले पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएकाले जिल्लाभित्र र बाहिरका दुई दर्जन हाराहारी टिमले सहभागीता जनाउने बताए ।

उक्त  प्रतियोगितामा प्रथम पुरस्कार रू ३० हजार, ३ वर्षे रनिङ शिल्ड, कप,  मेडल र प्रमाण पत्र  रहेको छ भने द्वितीय पुरस्कार रू २० हजार, कप, मेडल र प्रमाण पत्र रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार