मुख्य समाचार
नेपाली कांग्रेस संखुवासभाको १० वटै पालिका अधिबेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन | कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट | संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग |

छैंटौं मानेभञ्जाङ्ग फुटबल :
मानेभञ्जाङ्ग फुटबल कप : सेकाहा र सभापोखरी फाइनलमा प्रवेश

Sankhuwasabhapress 628+ समाचार ( )
३१ अशोज २०८२, शुक्रबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्गमा जारी छैंटौं मानेभञ्जाङ्ग फुटबल कप प्रतियोगिताको फाइनलमा सेकाहा र सभापोखरी पुगेको छ ।

आज (शुक्रबार) भएको सेमिफाइनलको पहिलो खेलमा सेकाहा क्लब र मानेभञ्जाङ क्लब बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टिमले बराबर खेलेपनि ट्राइबे्रकरमा ५–३ गोल गर्दै सेकाहा विजयी बने ।

त्यसैगरि सेमिफाइनलको दोस्रो खेलमा सभापोखरी फुटबल क्लब र भोटिया क्लब बीच प्रतिस्पर्धा भएको थियो । सभापोखरीले ६–० गोलको फराकिलो अन्तरमा भोटिया क्लबलाई हराए । 

मंगलबार देखि शुरु भएको छैंटौं मानेभञ्जाङ्ग फुटबल कप प्रतियोगिताको फाइनलमा पुगेका सेकाहा र सभापोखरी बीचको खेल भोली (शनिबार) हुनेछ । ‘सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसंगतिका विरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिबद्धता’ भन्ने नारासहित शुरु भएको प्रतियोगितामा जिल्लाभित्रका २० वटा क्लबले सहभागीता जनाएका थिए । 

प्रतियोगिताका विजेताले १ लाख, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि सेमिफाइनलिष्ट दुई टिमले २०/२० हजार रुपैया प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी ३ हजार, सर्वाधिक ३ हजार र उत्कृष्ट गोलरक्षकले ३ हजार रुपैया प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

Sonam Gurung १ कार्तिक २०८२, शनिबार

Congratulations 🎊

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार